[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 171529 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-14-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी हुन्छ हुन्छ तिमीलाई म बोलैहल्छु नि । तिमी नि त्यो कराते फराते के के जाती हो प्राक्तिस् गर्दै गर ।
हो मिस् आज खाध्य बिज्ञान पढौनुस् । मलाई नि सेल फरै मित्तो लाग्छ । तपाईं ले बनाउन सिकाउनु भएमा म नि यस पलोको दशै मा बनाउने थिये।
 
Posted on 08-14-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचेँ सार्है मार्मिक छ तिम्रो लेखाई। म आशा गर्छु त्यो सबै काल्पनिक हो, कमसेकम कृष्ण दाईको कुरा। यदि साँचो हो भने कृष्ण दाईको आत्माले शान्ति पाओस्।

सार्है दु:खी जीवन छ बिदेशमा बस्नेहरुको। के गर्ने, घरको अवस्था पनि त त्यस्तै छ।

**************************************************************
बेफुर्सदी चित्रेको कबिता चाँहि फेरि अर्को धमाका हो चौतारीमा। धमाका गर्न चाँहि आउछ हाम्रो चित्रेलाई।

**************************************************************
अनि सबैजनालाई नमस्कार छ मेरो।
 
Posted on 08-14-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, अरु ले त हैन, तिमीले चै मलाई पिट्न पाउछौ:)

तिमीले पिटेको त मलाई काउकुती लाएको जस्तै लाग्छ;)
 
Posted on 08-14-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-14-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिहार नभन न पहिले तिज आउन ला'छ। खै तिम्रो त माइती चौतारी नजिकै छ के रे आफ्नो त सात समुद्र पारी ----क्यारि जाने होला र?:(:(:(

ला तिमी ४ माना जति चामल भिजाएर तेस्लाई ढिकीमा कुटेर ठिक्क पार्नु, अनि १ माना चिनि पनि ठिक पार्नु है त । म चै मकै कस्ता भए बारीमा हेर्न पर्यो अनि घाँस नि काट्न पर्यो अनिखेरि त्यतै बट माथि काका( kick आउनै छोढ्नु भो) को मा गएर घ्यू पैंचो गरेर ल्याउछु. अनि दिदी बहिनी बसेर भोलि ब्यानै देखुन सेल रोटी बनाउन बसौला।
बरु तिरु र ठूलि बोलाउनु अनि सेल रोटी खानलाई चौतारीको सबैलाइ निम्तो पठाउनु है त

:D :D :D :D



हा हा चित्रे हसायो ।तेहि त भन्या बोली नि फु्ट्या छैन राम्रो सअ ठूलीको त्यस्तो सानो हात( बच्चाको हात के:P) ले पिटेको पनि कस्तो होस??

नरिसाउ है ठुलू :D :D
 
Posted on 08-14-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाउउउउ ..................... सेलss.................... म पनि..... म पनि.... म पनि खाने नि ।
 
Posted on 08-14-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सेल रोटी ता म पनि खाने
मिस् अजै ढिकिमा पिठो पिन्दै हुनुहुदो रहेछ

बा बा सेल कति बेला पक्ला????

 
Posted on 08-14-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तिमी लाई मैले मेरो हात्ले कुत्ने होईन त्यो बास् को लत्थि ले चुत्ने हो। अनि हेरुम् ल काउकुति लाग्ने हो कि के लाग्ने हो तेति खेर थाहा पाउनु हुन्च।

ओहो मिस् ले र चामल् नि कुतिसक्नु भाको रैच। मिस् हुन्च म सबै लै निम्तो देउला।
 
Posted on 08-14-06 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी जे ले पिटे नि तिम्रो त्यो नरम हातले समातेको बास् ले दुख्दैन ;)

मेरो जिउ नि फलामको छ क्या :)

लौ म त घर गए।
 
Posted on 08-14-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तिमी कस्तो लक्की घर जाने बेला भैसकेछ । मेरो त भाकार लन्च टाईम भयो ।चित्रे तिमी नि सेल खान आउ है । तपाइ त मिस् को प्यरो भाइ मैले नबोलएनु मिस् ले बोलै हल्नु हुन्च क्यारे।
 
Posted on 08-14-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु,
क्यार्दै छौ है सबै जना ?
ग्वाँचएको कथा मार्मिक छ, मन छोयो ।
तेत्ती हृदयस्पर्शी कथा नलेख्नु ल, रुन मन लाग्छ फेरी । :(
रोल न १५, मिस्टे ।
हाजिर मिस् ।
 
Posted on 08-14-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचे को कथा र चित्रे को कबिता दुबै राम्रो छन्।

मिस् ले सेल् पकाउने सुनेर आ'हो ,सेल् मलाइ नि मिठो लाग्छ आलु केराउ र काक्रा को अचार् सङ, तर खान मात्र हो बनाउन आउदैन तेइ भे'र। ल मिस् मलाइ नि सिकाइदिनुस् है कसरि सेल् बनाउने ।

ठुल्नानि चित्रे लाइ फ्लाइङ् किक्, कराटे बाट बांस् मा झरेउ ?,अब भरे मुडकिले हाने र भुताल्छु चै न भन है ,चित्रे मख्ख पर्ला फेरि ।
 
Posted on 08-14-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी पख न म र तिमी मिलेर फ्लाईइङ किक्क हानुपर्छ । अनि बास् को लाथी ले नि हानुपर्छ क्या । काँक्रो को अचार त मलाई नि मन्पर्छ । मेरो मुख् बात् पानि चुहियो। :P
 
Posted on 08-14-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी,

बाँसले किन हिर्काउने नि
बाहु पासमा बोलाए पुग्छ!

फ्लाइङ् किक किन हान्ने नि
फ्लाइङ् किसले हिर्काए पुग्छ!

हातले किन कुत्कुत्याउने नि
मायालु बोलीले पट्याए पुग्छ!

चित्रे सधैँलाई तिम्रै हुन्छ नि
यसो मायाले सम्झिदिए पुग्छ!!

हैन त चित्रे??


:पि J/K
 
Posted on 08-14-06 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सेल रोटि सप्पैलाई

 
Posted on 08-14-06 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को नि :)

 
Posted on 08-14-06 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिग्रेको चै मै खाउला :D:P

 
Posted on 08-14-06 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीया चै झगडा अरे जस्तो अर्नि अनि चाइकेरे राजेश हामाल र निरुता बनेर कता कता मया लाउने, ल है गाम्ले हो चित्रे र ठुलीको चाला निको छैन है ?


 
Posted on 08-14-06 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् ल सेल् त खाइयो ,तर येस्तो राम्रो सेल् बनाउने कसरि, स्टेप वाइज् रेसिपि चाहियो मलाइ । plz miss
 
Posted on 08-14-06 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Selroti
(Rice Donut, Nepali Style)

INGREDIENTS:
3 cups Basmati rice, soaked for a few hours
3 cups soft butter
1 cup sugar
1 teaspoon vanilla extract
1 tablespoon ground cardamom
1/4 cup almond nuts
1/4 cup cashew nuts
2 tablespoons grated coconut
3 cups chilled whole milk
1 teaspoon salt
1 liter cooking oil
Powdered sugar for dusting

In a blender, grind soaked rice, grated coconut, almond and cashew nuts into a coarse paste. In a large bowl, combine ground rice, butter and sugar; mix well. Add vanilla extract and salt; incorporate well. Start adding milk gradually to the rice-butter mixture, constantly stirring. The end result should yield a batter with consistency similar to that for pancakes.

Heat oil. Pour some of the batter into a baking pipe. Pipe out the mixture into oil so that you have created an enclosed circle. Allow frying until the oil side of Selroti is golden brown; turn over on the other side. Remove from oil once both sides are cooked to golden brown and crispy. Place on a sheet of paper towel to absorb excess oil. Continue frying until all the batter is finished. To serve, place two Selrotis on a plate; dust them with powdered sugar
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters