Amazing
Replies to this thread:
More by Amazing
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL
Please log in to subscribe to Amazing's postings.
:: Subscribe
|
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
[Please view other pages to see the rest of the postings. Total posts: 1004]
|
[VIEWED 417979
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
| |
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-30-08 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते गाम्ले हो आज हाम्रो टिम Cricket खेल्दै छ त्यसैले यता तिर छिर्नै भ्याको छैन, म्याच भएकै ठाममा जान भनेर ठीक परेको थिए तर Flight ticket सारै महँगो पर्ने भयो, सायद Final मा जान्छु होला मौका मिल्यो भने, के गर्नु आफ्नो देशलाई सपोट त गर्नै पर्यो
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-30-08 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जिम्माल बा, ठुल्दाइ, सान्नानी, अन्तरे दाई, झिल्के सबैमा जितौरो जदौ जिम्माल बा ले फत्फताउदै भये नि चौतारी को ढोका खोलेछन, खुशी लाग्यो ! सान्ननी ले मिठो च्या ल्याइछिन, मलाई पनि है त एक कफ ठुल्दाइ ले सितन को जतन गर्न लागि पर्नु भएछ अन्तरे दाई ले मुटु छुने गीत टासेर जीटी हान्नु भएछ झिल्के झिलिक्क झुल्केछ, किर्केठ हेर्न पल्केछ तारेमाम
Last edited: 30-May-08 08:50 AM
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-30-08 8:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम् जिम्बाल, ठुल्दै, सन्नानी दिदी, अन्तरे दाई, रिट्ठे दाई, झिल्के दाई, आरामै होला, मलाई पनि ग्रीन ति
|
| |
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 05-30-08 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
शुक्रबारे सलाम छ है सप्पैलाई। आज हाम्रो नेपालको क्रिखेठ टोलीलाई हौसाल बढाउनमा ब्यस्त भईन्छ जस्तो छ।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-30-08 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
फुटेको समाचार
चौतारी सम्मेलनमा जिम्बाल भनिने बिर्ख बहादुर बोगती घाइते अवस्थामा आएको देखेर सबै इन्तु न चितु भएको छ। "के भयो", भनी सोधेको प्रश्नको जवाबमा जिमी बुढोले सिङ्ल सिङ्ल ग्याङ झगडा भएको र भिड्न आउने सबैलाई धुलाई दिएको भनी दिएको जवाब कसैले पनि नपत्याएको भनेर हामीले भन्नु पर्दैन होला। छुच्चो मुखका धनी जिम्स सँग के किच्किच गरिराख्ने भनेर गाउले हरुले प्रतिप्रश्न नगरेको को पनि खुल्न आएको छ। तर एस बारेमा हामी ले केही पत्ता लाउने कोशीस गरेका छौ। अहिले हामीसँग हुनुहुन्छ भिडियो कोन्फेरेन्सिङ मा, जिम्बाल पत्नी, जिम्बाल्नी बजै।
लहरे: बजै वो बजै
जिम्बाल्नी: तेरिमा भाते, कस्लाई बजे भनेको, तेरो बजे हुँ म, चिन्नु न जान्नु, आते पाते आएर बजे भन्ने मलाई, तै बजे, तेरो स्वास्नी बजे, लौ जा त।
लहरे: (गयोम: मनु, छु याउ छु याउ का) तेसो भन्न खोज्या होइन, के भनेर बोलाउ त?
जिम्बाल्नी: जिम्बाल्नी भनेर बोलाउ, जिम्बाल्नी भनेर !
लहरे: जिम्बाल घाइते भएको कुरा थाहा पाउनु भो त?
जिम्बाल्नी: मैले गरेको, मलाई थाहा हुँदैन। हन कल्ले एसलाई सम्वाददाता बनायो, तेस्को गालामा ssssssss
लहरे: हैन, जिम्बाल त केटाहरुसँग झगडा परेर तेसो भएको भन्छ त!
जिम्बाल्नी: त्यस्तो टुँ sssss बुढोको कुरा सुनेर नि हुन्छ काअँइ।
लहरे: कसरी भयो त?
जिम्बाल्नी: हिजो राती अम्रिका घुमाउन लगेको थियो बुढाले मलाई, अनी क्वाल्ब भन्छ नि, त्यहाँ लग्यो, मान्छे बुरुक बुरुक उफ्रने ठाउँ क्या।
लहरे: ए sssss क्लब होला
जिम्बाल्नी: जे भएनी बुझियो होइन, तेती भये पुगेन तलाई, अझ जन्ने हुन्छ। दुध खाने दाँत झरेको छैन, हामीलाई सिकाउन आउन ए ssss
लहरे: अनी अनी के भयो त
जिम्बाल्नी: आजकालका केटीहरु नकचरीहरु के सारो, लुगा नि कस्तो लुगा हो, नलाको भे नि हुन्थ्यो
लहरे: लुगा लगाएन भने त बर्बाद भईहाल्छनी, हेखँ हेखँ हेखँ
जिम्बाल्नी: वो नकचरो, लाज सरम भन्ने केही छैन, तेरिमा टुँ sss सम्वाददाता, टुँssss सिकेर आको, टुँsss टुँsss अनुहार हेर न अनुहार टुँsss जस्तो टुँsss टुँsss
लहरे: तेसो भन्न खोज्या होइन, माफ पाउ माफ पाउ, अगाडि भन्नुस्
जिम्बाल्नी: आफु त गुन्यु चोलो लगाएर गाथे, केटाहरुले लुकी लुकी घुरेर हेर्यो आफुलाई क्या
लहरे: अ sssss (केही नभनी चुप लाग्छ)
जिम्बाल्नी: केही भन्न खोज्या हो, होइन भने ठिकै छ। अनी मलाई बुढोले जाउ नाच्न भनेर पठायो। म नाचेको देखेर सबै टवाल्ल sss परेर हेरेको हेरै, कम्ता राम्रो नाच्छु म। मेरो नाच हेरेर कस्ता कस्ता मान्छेहरु "म सँग बिहे गर घरबार सबै, तिम्रो नाउमा राखी दिन्छु" भनेर आथे गाँउमा। बुझ्यौ।
लहरे: क्लब मा अरु के भयो त
जिम्बाल्नी: भन्दै त छु नि। तँलाई टुँ sss। अनी नाच्न सकेर, बुढा भातिर आउँदा त, राम राम बुढा दुइटी केटीहरुलाई काखमा राखेर के के गर्दै, हरे नारायण। आफ्नो पालो मैले नि ति दुइटीको कपाल समातेर फन फनी घुमाइदे। तेस्पछी त के दुई जना काले हप्सी साँढे जत्रो जिउ भा मान्छे आर हामी दुई बुढा बुढीलाई क्वाल्ब बाट टिपेर बाहिर निकाल्द्यो।
लहरे: अनी तेस्पछी।
जिम्बाल्नी: के हुनु नि, घर फर्के। घर आएर बुढो त मलाई नि तिमीले तेसो गर्न नहुनी रे। अनी झोक चल्यो, मैलेनी तिमी टुँ sss बुढा, ति टुँsss केटीहरुलाई काखमा राख्दा तिम्रो टुँsss नली खुट्टो नदुखानी अनी दिनदिनै नली खुट्टो दुख्यो भनेर मलाई टुँsss मालिस गराउन लगाउनी टुँsss बुढा भनी जे भेट्यो तेही ले बजायेँ। खानु खायो टुँsss बुढाले तेस्पछी नाक मुख देखाउन आछैन अहिलेसम्म बुढो टुँsss टुँsss।
लहरे: ल धन्यवाद जिम्बाल्नी सबै राम्ररी भनिदिनुभएकोमा। अब हामीलाई बिदा sss
जिम्बाल्नी: टुँ sss सम्बाददाता, बोल्न पुग्या छैन मलाई, एक्छिन पख, तँलाई टुँsss टुँsss टुँsss
लहरे: ल हामीलाई बिदा दिनुस् धन्यवाद।
(अफ्लाइन: गयम: गुली चक म्हुटु ल्ह्या फुम:, स्वयाचोपी मनु तेस छु ध्याइ यू जुइ, थौला दिने खराब जिउ ला, क्या झुर जुल धासा:)
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-30-08 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल लहरे लोल। अब भन्ने हाम्रो बौचा असली अल्-पत्रकार भए छ अर्थात पुरै पत्रकार। त्यो के के च्यानलमा आउछ नि शिशी गमला भन्दा त लहरे बौचा को रिपोर्टिङ अच्छा रहेछ। लोल।
|
| |
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 05-30-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्कार् सबैलाइ। बाउचाले मार्यो हसाएर। बिहान बिहान् देखिन के सारो दिमाग फुर्ने हो। माने मैले। बाउचाको प्रोमोसन भाको हो टासंटुस बात भिडिओ पत्रकार मा? मलाइ था' थिएन। ल ल हास्दै गरम, हसाउदै गरम।
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-30-08 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-30-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Bhauju SUPPORT garnu paryo hamro team lai............... Lahare pani aau yetai tira, haina ta Rahuldai?
|
| |
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 05-30-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कस्लाइ सपोर्ट गर्ने भनेको झिल्केले? क्रिकेट लाइ हो भने मेरो भागको सपोर्ट नि राहुलदाईले गर्नुहुन्छ।  सान्नानी के छ?
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-30-08 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गूड् मर्निङ चौतारी,सुक्रबारे जदौ सप्पै लाई। लहरे ले बिहान बिहानै हसार छुट्टी। अहिले बुढा ले छाता लेर लखेट्लान है लहरे। सम्धी ज्यु, ठुल्दाइ,रिट्ठे,सान्नानी,लहरे, झिल्के,अन्तरे,नेप्ची भाउजु सप्पै लाई दुई हात जोडे है मैले।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-30-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अब पित: भेट्टाएको सुचना निकाल्नु पर्ला झन्डै हराएको सुचना निकाल्नलाथे, तारेमाम पित: गन गायब
|
| |
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 05-30-08 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यहि सुचना निकाल्न ला'को था' पार आको। गाएब मजुया। न्ह्याबलें बोना च्वनाउ दु। बाउचीउ छु दु ले?
बिस्टेलाइ नि मेरो दुइ हात को नमस्कार।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-30-08 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बोनाचोना जिउला, एक मक्ख: क: गेना सीले जिउ ला छुन मरु पित:, थिके जु का ल बिस्टे लाई नि तारेमाम तेही लखेट्न आउछ भनेर, बुढाको छाता लुकाएर आको, दुई खुट्टा ले हिड्न सक्दैन बुढा, आखिर सम्धी कस्को हैन र बिस्टे
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-30-08 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
फेरी पनि नमस्ते सबैलाई ! गाम्ले हो उता हाम्रो टिम लाई सपोर्ट गर्न जाने हो कि अर्को धागो मा?
|
| |
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-30-08 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा, लहरेले हँसाएछन् !! बिचरी माइली भाउजु !!!!
खै त भाउजुलाई भेट्न नि पाइया होइन कहिले!!!!
नमस्कार गरें है सबैलाई !!
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-30-08 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चेली लाई के भाको हो, बिचरी माइली भाउजु रे गाली खाने म, अनी बिचरी चाँही माइली भाउजु
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-30-08 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ गाली हैन ताली खाउ।
उता क्रिकेट मा नि हाल ठीक छैन। ज्ञानेन्द्र र पारस दुबै खेलेका, शाह हुन भनेर त्यताबाट नि लखेटे। भुलेर नि आफ्नो सन्तान को नाम ज्ञानेन्द्र र पारस न राख्नु होला, गाम्लेहरु हो। कती गए नि सुख हुन्न।
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-30-08 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल लहरे! हा हा हा!! 
उत्ता नेपालको बिजोग भा'देखेर वाक्क भा'थियो! धन्न लहरेले हसाँयो एकैछिन भएपनि!!
सप्पै गाम्लेहरुलाई वाक्क लाग्दो जदौ!
|
| |
|
|
tamanglakola
Please log in to subscribe to tamanglakola's postings.
Posted on 05-30-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ सबै गाम्लेहरुलाई फ्याफूल्ला है!!!
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Conservative discussions |
| TPS Re-registration case still pending .. |
| TPS for Nepal likely to extend next week |
| सालीको चाक |
| ChatSansar.com Naya Nepal Chat |
| TPS for Venezuela is terminated, only 60 days extension for transition period |
| TPS to F1 Status. |
| TPS To F-1 COS |
| Venezuela TPS lawuit |
| tesla stock OMG !! |
| Those who are in TPS, what’s your backup plan? |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| I hope all the fake Nepali refugee get deported |
| Court Hearing Approval. |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|