[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५६~~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
पूण्टेदाइको गीत कम्पुटराँ झार्नेभा ह्याँटी
[VIEWED 255627 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 05-23-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५६
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५६ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 54 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा

चौतारी- ५५
चौतारी-५४
चौतारी- ५३

 
Posted on 05-30-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke ho aaj sapai jana yetai bhelaa bhaira raicha
 
Posted on 05-30-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्वाँ जिम्माल बा को नलिखुट्टो दुख्या'छ रे, खोकि नि ख्वाक ख्वाक लाग्या लाग्यै छ रे, तिउँरो सान्डेको तेल चाइयो रे । छैन ? छैन रे !!! खोइ त? अस्ति त्यो ट्याङका भरी थियो के गर्यौ ए त्यो तेल ?

कुरो बुझ्दा त यस्तो र'छ गाँठे -

अस्ति यो मदनवालाइ कुम्लेले बाल्याकालको कपर्दी सम्झाइदे'छ कि । त्याँबाट त मदनवा सेण्टीफ्लाट । सम्झिदै गएछ पुरानो कुरो, झुपा झुपा भन्दै देहाततिर ठिटीको पछि गाउँदै हिडेको, कुर्कुरे बैशमा मस्ति गर्दै जय श्री राम जि, जय हनुमान जि भनेको, नाच्दै हास्तै हिडेको, जुवा खेलेको, के के गरेको गरेको । आहाहाहाहाहा क्या दिन थियो । अहिले हेर - अहेबको जागिर, स्वास्नी परीवार सबै छोडेर चोतारीमा उक्ल्यो । केहि छैन लाइफमा रे । शुरुशुरुको २-४ दिन मस्ति नै भो, तर यो जो लामो बिदामा सप गाम्ले हराउन थाले । बिचरा मदनवालाइ न्यास्रो लाग्न थालेछ । निशेले बेला बेला मदनवालाइ तेल घस्ने, तर मदनवा भने डरके मारे, निशेले घसेको तेल नि खाक्सी झै खस्रो हुनि रे के । झन डाडु पन्युको लभस्टोरी सुनाइदेर मदनवाको दिमाग चाट्नु चाटेछ । अनि हिजो राति टेन्सन परेर दारु खान मन लागेछ । लोडसेडिङ भएको बेला राति ट्याङकाबाट दारु तानेर पिएको त सान्डेको तेल पो परेछ । जति पियो त्यति मिठो, जति पियो त्यति मिठो, पिउदा पिउदै कतिखेर भुसुक्कै निदाएछ । त्यो तेलको करामत, आज ब्यान देखुन यो मदनवा जसको आवाज सुन्यो उसैको आवाजमा बोल्न सक्नि भएछ गाँठे । जिम्मालको सुन्यो, जिम्माल जस्तै बोल्नि, ठुल्दाइको सुन्यो ठुल्दाइ जस्तै बोल्नि, ठुलिको सुन्यो ठुलि जस्तै बोल्नि । हैन यो मदनवालाइ के भो, सब गाम्लेहरु चकित परो बाबै । अरुलाइ आपत पर्दा ओखतिमुलो गर्ने यो मदनवा आफै यस्तो गति परेसिन कोल्लाइ गुहार्नि होला? यस्तो मामिलामा जानकार, आपतबिपताँ गिदि छड्काउन सिपालु त उहि चीरपरिचित तालुखुइले पुण्टे दा हुन के रे, कता हराए तिनि?
 
Posted on 05-30-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, आज मुखुन्डो जात्र फेरी आएछ गाममा, को को हो छुट्याउनै गाह्रो भो, नाम यौटा कुरा अर्को गर्न थाले सबैले। :)
 
Posted on 05-30-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मदनवा र जिम्माल बाले दिमाग खाने भो।


गाम्लेहरुलाई सूचना।
**********************
बिभिन्न ब्यक्तिहरुले बिर्खे जिमाल र मदनवा भन्ने देशी कम्पाउन्डर्, एकै ब्यक्ति हुन भनी अनर्गल, झुठ्ठा, कपोलकल्पित, आधारहिन, तथाकथित, र भ्रामक हल्ला फैलाएकोमा त्यो सबै पल्ला गाम्ले प्रतिगामी तत्वको षडयन्त्र मात्र भएकोले उक्त हल्ला प्रति क्षोभ ब्यक्त गर्दै काग को पछाडि न लाग्न हुन यो सूचनाद्वारा सचेत गराइन्छ।
पुन: एक पटक, बिर्खे जिम्माल् र मदनवा भनेका एकै ब्यक्ति हुदै हुदैन। किन कि नामै फरक् छ, गाम नै फरक छ, भाषा नै फरक छ।
 
Posted on 05-30-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गएल भैँस पानीमे!!!
सला एक दु बारके रमैलो जो कर्न खोजेछ त सला खटिया खडि भैदिन्छ।
दिमगवामे सला भेजा सट्केछ हम्रो! हँ? हमि भन्छु सला आदमि जो छ, के खोजिलिन्छ? हँ? त हँसि मजाक। दु-चार मजेदार बात। हँ? और केहि चहेछ सला आदमि ले? त कैसे टेम टेम मे जो छ बात बिगडिन्छ? जो छ सब बात सला फुरसदवाले कर्दा भइलिन्छ।
आदमि जो छ सला जति फुरसदवा मा छ त्यति सला कान्ड वान्ड करिलिन्छ।
टेम टेम मे जो छ सला अस्टोरि उस्टोरि बनिहालेन भने सला पुरे के पुरे गावँ खालि भैहाल्छ। त हम्रो गावँ हो, त हमिईले जोगावनेको पर्छ। सला चौतारि गावँके रिडरको कैरेक्टरमे जानेको छ कि पर्टिकुरल आदमी मे? बताइहाल्नुस? तपाईँ बताउनुस चना भैया? त तपाईँ बताइलिनुस तितोरि जि? अरे तपाईँ...उ लाल रंगको दुपट्टा ओडिलिएको लड्कि, मुन्निया, तपाईँ बताइलिनोस? कोले बताउँछ हमिलाई???
 
Posted on 05-30-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुन लम्बर, ठेगाना, ईत्यादि भे' पो कोसेली नि पठाम्न मिल्छ त नि! दिनेले पाए के रे, नदिनेलै खुच्चिङ्!

कोसेली भनेको तेई हो। पोहोर सालको लाङ्घाली मगर एशोसिइसनले न्यू योर्काँ अरेको दोहोरी साँझको डिभिडी। असाध्धै रमईलो छ के रे। बिर्खे र हरि, लास्टको प्रमुख आकर्षण हो के रे हेर्ने मुख्खे भाग त। हेरेऊ होला नि!

हाँरो शहराँ भई रहन्छ तेस्तो रमईलो कार्जेकरमहुर। चऔतारीका सबै यतै बसाईं सरे त रमईलो हुन्थो नि! अस्ति शनिबार फिरि किरात राई संस्थाले चण्डी नाचको बनभोज अरेका थिए, पार्काँ। ३-४ से मुन्छेको हुल, राई पोशाक ला'र चण्डी नाच्दा पार्कां भ'का बिदेशीहुर नि रमईलो मानेर हेरे। आफू नि नाचियो बेस्कन, राईको "डुकुनी" भोटो ढल्का'र!

ल है, केटकेटी हो!, आज देखुन् आर्को महिना सम्म त ज्यानै खुस्केउन्जेल पेलेर काम अर्न छ, अनि २ हउताको भेकेशन हाँरो नि। रमईलो अर्दै अरम्, बेला बखताँ प्वाक्क बोल्न छिरम्ला मौका मिले।

बिर्खे कोप्रे बुढालै चईं जान्या' छ अब हाम्ले! स्वाङ् पार्दै कसमै खा"का थिए मदनवा उ होईन भनेर। झुटा कसमको फल स्वरुप नली खुट्टो दुखेको मत्र थियो के रे, अब भाँचिन्छ! म आफैं भाँच्दिन्छु! तेसिम्या स्वाङ्गे बज्जे!
 
Posted on 05-30-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो चित्रे मलाई नि को को हो चिन्नी गाह्रो भैरा छ। २-४ दिन बिदामा के गाको गाउको नक्सा नै अर्कै भरको। अगी एक् चिन् त बाटो बिर्सेंर अर्कै गाउमा पो पुगेछु जस्तो लाग्यो। अनी फेरी वीरखे दाइले बोलेको सुनेर झसँग भए
 
Posted on 05-30-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो भयोन्तनि हौ! के साह्रो कन्टिsssन्यू खोकेको खोक्यै गरेको फिरि?
मो कन्चट तातेर बबाsssल 'गिदिsss' भैराको छ कि, आबो भेट्छ कोसैले बेसिss खोक्नु था्यो भने! मेरो स्टाईल कोसैले हान्यो भने मो पनि अरुको स्टाइल हानिदिन्छ फिरि। तोर्पेss तोर्पेss खोक्स दिने के सबले। रेला त एकछिन पो हुन्छन्त हौ!
तोङ्बाको ट्रिप नै डाउन भैदिने के फिरि सुड्डाहरुको बिग्रेको रेडियो जस्तो साउन्डले।
राहुल सुड्डा एक स्टिक पास गरौँ न सोम, लास्टै 'सिsssक' भयो मो!
लु मो गयो ल, आबो स्टिक तान्दै मो माइनस भयो यहाँ देखि, डल्लै गाउँलाई सिङ्गल 'अलविदा'!
 
Posted on 05-30-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लै गाउँलाई सिङ्गल 'अलविदा'! :O

(((((((((((((नहिssssssssssssssssssss!!!!!!!!! ))))))))
ओ म्याड्भैया तपाइ गैहाल्यो भनि हाम्रो जुम्रा को के भैहाल्छ , जिम्माल् हजुर्बा को नलिखुटा को के भैहाल्छ , पुन्ट्दा को कपाल् , चिप्ले को रुघा ,ठुल्नानि को तोते बोलि , गालब को दात र सपै गाम्ले को पखाला सला ले खराब् गरि हाल्छ :(

नजनुस् चौतारी को मया मार के :D
 
Posted on 05-30-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज खे ह्याल्ला भाएको हो यो छौतारिमा? माइले त खेइ बुज्नै साकिना। लाउरा बुडिलाइ सोध्नु पर्यो। मिस्ठर फुन्टेको ठालु ठल्केर मेरो त आखा तिररमिरर भायो। आनि थुलि मेरै स्टेटमा घुम्न गाएको? मोलाइ त्यहा बेसबल खेल्न याकदाम मानपार्छ।
मो नेपालमा ठ्रेकिङ् जाने फ्लान बानाइदैछा, मेरो छोरिहरु पानि जाने रे। छिप्ले, नेपालको रामा्रो राम््ो ठ्रेकिङ् राउट क्या क्या हो भान्दिनुस् है। फोकरा भन्ने सहरमा त्हाको लेकमा सुमिङ् गर्ने प्लान छ।
मोइले नेफालि गित पोनि सिख्यो आज।

रेस्याम पिरिरि रेस्याम पिरिरि
उछेर जौं कि दाँडामा भ्यान्ज्याङ
रेस्याम पिरिरि
 
Posted on 05-30-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khit khit khit tirule ahile chai thik kura gari. tiru ke cha timro halchal. yo dec ma hami timro gau tira ghumna aune plan cha.
 
Posted on 05-30-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe Mr. Bush hehhee
 
Posted on 05-30-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँखेँ खेँ खेँ...तितोरि जि, अरे कहाँ छोडेर जान्छ हमि चोतारि गावँको? एक बार सला घुसेछु त जमेर बसेछु।
उ त जो छ निसान्त जि को अस्टाइलमे कुछ बात करेर थोडा बहुत भाव खोजिलिएको :):P
 
Posted on 05-30-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!

के के हो के के!! राम राम राम!! रमाइलो भा'छ जे होस! कहिले को हो जस्तो कहिले को हो जस्तो! दिमाग नै घुम्ने हत्तेरी!!

पुनटे दाईको कोसेली घूमेर आयो यहाँ। :-)

मदनवा तिमी जाने रे? लोल!! जाउ जाउ घरमा लुगाईले पर्खि रा'होलिन् बिचरी!! :-)

ठुली के छ खबर? झन अस्ती त्यत्रो सम्झाको जिम्माल बा लाई भेट्ने तरिका, भेट्दै भेटिनछिन्।

तितोरि, मुन्नी, चित्रे, राहुलदाइ, चन ब्रो, नेप्ची, निशपाट, जर्ज बुश, अनि सबैलाई नमस्ते!!
 
Posted on 05-30-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho thulnanai la la aauda astinai nepal bata lyako titaura ra pustakari lyaauna nabirsa hai :P :D
 
Posted on 05-30-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे आज तोह गाम मा बबाल भैलिएछ। आदमी हरु पुरे के पुरे भेश बद्लिएर आ इ दिएछ। बडा भुख लागी लिएछ सला आज तोह। खाना वाना करेर, अस्पताल पुगेर आउछ हामी।
जे राम जि कि।
 
Posted on 05-30-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु, लौ यसो कुरा अरम् न त बिज्नेसको। अब तिम्रो जुम्रा पनि घट्यो क्यारे। ठुली पनि ट्यौसास् घुमी फर्किन्।
हाम्रो पुरानो पिलान् अनुसार तितौरा, चुरोट, पुष्टकारी, तारेको माछा अनी तारेको मम र चिलिम् थियो क्यारे। अब ठुलिलाई चियामा चोपेर के के खान मन लाग्छ, सोध्नु पर्‍यो। हुन त जे पनि चोपेर खान्छे जस्तो छ। बरु मिठो चिया कस्ले बनाउन जान्या छ?
 
Posted on 05-30-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ चिप्ले पाट् म नाङ्लो मा तितौरा र पुस्टकारि बेच्ने , ठुल्नानि मेरो नाङ्लो पसल् छेउ मा चिया पसल (स्टोब् मा पकाएर के) र चिया मा चोपेर खाने सामान् हरु जस्तै; सुन्तला गाजर् आप्, करेला, अङुर् , फर्सि हरु राख्छे , चिप्लुले चाइ तारेको माछा मोमो बेच्ने नि हुन्न
बरु म चाइ यो रुख् को छाया परेको ठाम् मा बस्छु है :D

PS मलाइ चिया मिठो बनाउन अौछ नि तर मेरो जुम्रा खसेर चिया मा पर्ला भनिर ठुल्ननि ले बनाउछे चिया चाइ ehi khi khi
 
Posted on 05-30-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

heheheheh...ke cha tits sali? ehehhehe :):P
 
Posted on 05-30-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुश बज्जे, कता लानु ट्रेक्किङ्? माओवादीले भेटे त सखापै पार्छन्। यसै त अमेरिका बिरोधी, तेस्माथि अहिल्या राष्ट्रपति। I-rackको सद्दामलाई मारे देखि अरु जनता पनि खुब रिसा छन्। तैपनि जाने हो भने अन्नपूर्ण, लाङ्टाङ्, र सगरमाथा क्षेत्र त चल्तीका बाटाहरु भैहाले। अब ल यार्सागुम्बा टिप्ने भए डोल्पा गए भो। बुढेस्कालाँ ब्यक्तिगत जीवनलाई चाँहीने सामान पनि मिल्यो, फोक्सुन्दो ताल पनि हेर्न भो। तर त्यता हालै ठुलो हिमपात भएर धेरै जना ठहरै भा छन् अनि सयौं बेपत्ता छन् भनी "internets" मा पढेको थिएँ। Internet भन्नु नि नेपाल गा बेलाँ, अनि newkilar हैन nuclear भन्नु नि, नत्र धज्जी उडाउलान् नेपालीले।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters