[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XV

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 124766 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 05-04-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि चौपारि ---- चौतारि चौतारि
लौ त सुरुवात मैले नै गरेको छु ।



sanokanchha.jpg

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब,
पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,
नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि ,आशे,चिप्ले,
परदेशी,पानपाते,हर्के,यामे , सुभे ,मिस , ठुल्नानि , हिते ,नारने र
कैले....(अरु कति कोनाम छुटयो पछि का दिन हरु मा राख्दै अरमला )
सबै लाइ यो सबैको साझा चौपारीमा म सानोकान्छाको तर्फ बाट सबै लाई
नमस्कार अनि स्वागत छ ।
यो चौपारि लाइ रमाइलो मात्र होइन एउटा सुचना को स्रोत पनि बनाउनु पर्ने
बेला भएको छ त्यहि अनुरुम मैले यो चौपारि लाइ केहि सामान्य रुप मा परिमार्जित
गर्ने प्रयास गरेको छु । तपाइ हरु (गाम्ले हरु ) लाइ कस्तो लाग्यो लेख्दै गर्नु होला।

बिएफबिसगोर्खा रेडियो

माछापुच्छ्रेएफ एम

बिबिसिनेपालि सेवा

लौ त अब यो चौपारि लाइ पनि पुराना चौपारि लाइ जस्तो रमाइलो बनाउदै लग्नु
हुनेछ भन्ने मैले आशा राखेको छु । पुराना गाम्ले हरु लाइ पनि यो चौपारि लाइ मल
गर्न पनि नभुल्नु होला भन्दै यो यो चौपारि को शुभारम्भ गर्दछु।
उहि तपाइ हरु को सानोकान्छो।
 
Posted on 05-24-06 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो रोल नंबर ९ हो क्यारे।
हाजीर नगरेको धेरै दिन भा' छ, न माष्टरनी दिदीले नाम पनि काट्दि
सकेको हो कि भन्छु म। तर फीस त बुझाएकै छु र होमक पनि गरेकै छु।
हेरुं, के भन्नुहुन्छ?
 
Posted on 05-24-06 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी सारै अल्छि हुनुभा'छ अचेल। केटा-केटीहरुलाई आफै पढ्न लगा'र आफू चैँ अपिस-कोठामा कुर्चीमै निधाउनुहुन्छ भन्ने सुनेको थिएँ। त्यै भ'र त्यो चित्रेले २को गुना पनि त्यति भा'ति बिगारेको। कुरो साँचो हो भने अब कि सन्चालक समितिको बैठक बस्न परो, मिसलाई के कार्वाही गर्ने भनेर। कि काठ्मान्डुको नर्सिङहोमलाई जस्तै कार्बाही गर्नु परो। :P

ए भान्जी, यता ह्यामिल्थान तिर फेर्केर ठूलो ठूलो सास फेर्छेउ कि के हो तिमीले? मलाई त तिम्रै रुघा सरे जस्तो छ। :-) बरु कैले काहीँ उता भन्कुबारे तिर पनि फर्केर हाच्छिउँ गरेदेउ न जोडले। त्यो नेप्चे सारै फुर फुर गरिरा'छ, त्यसलाई पनि रुघाले २-४ दिन लडाओस अनि थाह पाउँछ। :P :D

थुल्ननी, जत्तिको तत्ति, तत्तिको आधा, त्यसको पनि आधा, एक जोडे सय कति हो ? लु भन। नत्र तिम्रा कानका जरा उखेलेर पिपलको पातमा राखेर बन भयँरलाई चढाउछु मैले । :-) :D :D :P

:-)
-भउते
 
Posted on 05-24-06 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेको प्रश्नको जवाफको उत्तर हो-------
३९६।
 
Posted on 05-24-06 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन क्याहो यो! आफ्लाई त कालो अक्षर भुइंसी बराबर भन्या जस्तो । ओ मास्टरनी नानी प्रौढ-कक्षा सन्चालन गर्छौ भने आउँछु केरे म पनि । एस्सो दुई-चार कुरा सिकिरओ भने भोली भुरा-भुरिको अआडी बेइजत त हुँदैन । एस्सो नाम सम्म लेख्न आए गज्जपै हुन्थ्यो । लौ के गर्ने बिचार छ लौ भन, होईन भने गए म त एक सर्को लाउन ।
 
Posted on 05-24-06 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लू! हाजिर-कापिमा मेरो लम्बर शुन्ना राखिदेऊ ।
 
Posted on 05-25-06 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तिमी धरै अल्छि भाको छौ । खै अस्ती मैले लेक्देको त्यो २ x १ =२

भौते तिमी कस्तो निस्थुती । मेरो कान को जरा तन्यो भेने मलाई दुक्छ । अनि म धुरु धुरु रुन्छु नि ।

बोब दाई आज भोली कता हरौनु ह्बको कुन्नी । पसुपति म बसेर हुका तान्दै हो कि क्या हो ।
 
Posted on 05-25-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी, म अल्छी भा' हैन क्या, तिम्ले अस्ति लेखिदिएको २ x १ = २ कहाँ राखें भुसुक्कै बिर्सेछु, रात भरी खोज्दा पनि भेटिनँ। फेरी लेख्देऊ न पिलिज!

ए भौते काजी, मेरो बेस फिरेन्ड (घनिष्ट मित्र) ठूल्नानीको कानको जरा उखाल्ने तिम्रो यत्रो साहस? पख! तिम्लाई मास्टर्नी दिदीलाई भन्दिन्छु!

लौ, आज त मौसम नि अलि राम्रो छ, म त गएँ घुम्न बाहिर। फोटो खिचियो भने ल्याएर देखाम्ला।
 
Posted on 05-25-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मलाई आज अल्चै लागिरा छ भोली लेक्दिम्ला । हुन्न र please
हेर न त्यो भौते कस्तो बदमाश । मेरो कान को जरा तान्दिन्छु रे । उस्लाई भेन्देउ न मलाई त्यस्तो सजाए नदेउ भनेर ।
 
Posted on 05-25-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए भाउते गुरु, के स्वाठ कुरा गरेको?
अब त्यहाबाट हाच्छिउँ गरेर यहा त पात पनि हल्लिन्न के।
बरु भन्कुबारे तिर फर्केर हाच्छिउँ गरे पनि हावाले ह्यामिल्थान तिर नै लैजाला बरु।
:D :P

चित्रेलाइ म्याथ सिकाउने ठुल्नानी किन डराको नि?
खुरुक्क जवाफ देउ न त प्रस्नको। सहि जवाफ दिए त के को कान उखेल्न पाउनु नि।
लु म नै मदत गरि दिन्छु तिमि लाइ। भाउते गुरुको प्रस्नको सहि जवाफ हो - ३६

रोल नम्बर - २१ नेप्चे
यस मिस

:)
 
Posted on 05-25-06 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhanyabaad hai World map ji Gaamle Bhasha sikaidea ko ma sikdai chhu ali ali Chautari ma aiara bolna chai laaz lago ke re katai tapai ko ganit(math) jasto hola bhanere .ani aru sabai sathi haru ,ke ho tapai haruko ta roll no chha ni ,maile kaha gaiara naam lekhaune ho, miss ko ghar kataa tira parchha hola ,kaslai bhan -sun garanu parne ho kunni .
 
Posted on 05-25-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नम्बर ५ --> हजुर गुरुआमा
टाइरा स्वागत छ चौतारी मा
रोल नम्बर त आँफैले लिने हो मास्टर्नी दिदिले भन्नुभा । जुन् नम्बर मन पर्छ त्यही रे, मास्टर्नी दिदि पनि कता हराउनु भएको हो खै?

ए मामा ह्यामिल्थान को मल् मा त्यो अन्सारीजी को पिट्टा बजाज् भन्ने थियो, चिन्याछ?
 
Posted on 05-25-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते मलाइ कारवाहि गर्ने ???!!!!! के सुन्न पर्यो?
निर्वाचन आयुक्त को मुख बाट।

किन पद बाट वर्खास्त हुनुभो कि कसो भउतेभाइ । कत्रो ढाह गरेको।मलाइ हटाएर चौतारीको पाठशालामा पढाउने विचार गरेको होला मरिजाम त्यस्तो हुन दिएत के
मेरो भुरा भुरीले मैले भनेको मान्छन के ।बुटवल को काण्ड जस्तो हालत गर्देलान अलि विचार गर्नु भन्द्याछु है :P

बरु चुप चाप लाग्ने भए प्रौढशिक्षा तपाइ को जिम्मा भो के रे दुइजना भाको छ विद्यार्थि। सजिलो छ पढाउन सर्को (गाजा) र धर्को(गीत) ताने पुग्छ। बब रोलनं ० र बिर्खे माइला रोलनं १ :)

तिराजी नाम त लेखीहाल्यो
 
Posted on 05-25-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

preety guru ama re ..!!!!!! hahahaha
aiyaaa !!!! hareeee sharanam!!!!( balla po payio ni khojya jasto role)
 
Posted on 05-25-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाइरा लाइ स्वागत छ चौतारी मा !

नाम लेख्न त मास्टर्नी दिदीलाइ नै भन्नु पर्छ।
रोल नम्बर चाइ आफैले लिने हो, आफु लाइ जति मन पर्छ तेति।
म नै हो क्यारे चौतारी स्कुलको सबैभन्दा नया बिध्यर्थी, मेरो २१ भए पछि तपाइको २२ हुनु पर्ने पालो अनुसार त।
गाम्ले भासामा लेख्न चाइ चित्रेले भने जस्तै गर्नुस, गारो छैन।
आज कता जानु भयेछ मास्टर्नी दिदी? भान्जीहरु लाइ लिएर घुम्न त जनु भएन कतै?

:)
 
Posted on 05-25-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, म त यस्सो घुमेर आएँ नि खोलातिर। त्यो डुंगामा चढेर माछा मार्ने मन थियो, तर चलेकै छैन रैछ, बल्ल बनाम्दै रैछन्।

ठूल्नानी, हुन्छ जहिले लेखिदिए नि हुन्छ, टेक योर ट्याम्। त्यो भौतेलाई म ठीक पारूँला फेरी तिम्रो कान तान्ने कुरा गरो भने, चिन्ता नगर।

मास्टर्नी दिदी, तपाई सजिलोको लागि अहिलेसम्मका रोल नं को लिस्ट नै निकाल्नुस् न, अनि नयाँ बच्चा बच्चीलाई रोल नं छान्न सजिलो हुन्छ, खाली नं बाट।

 
Posted on 05-25-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepche !!!

launa ke bho mero comp. lai . nepali nai lekhdaina bhanya
 
Posted on 05-25-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good idea chitre bhai
name list 1 ,3 ,4, 5, 8 ,9 , 13, 20 , 21 ( vastab ma malai nai tha chhaina ke kasko num kati bhanera )

praudh shiksha tira 0,1

tyra jee , yi bahek bahira bata role num linu hola la
 
Posted on 05-25-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मै लेख्दिन्छू रोल नं को लिस्ट, मैले संझेसम्म। कोही छुटेको भए हात उठाउने है!

रोल नं
१) नमे
२)
३) आइते
४)
५) प्रिती
६) ठूल्नानी
७)
८) चित्रे
९) साहिंला
१०)
११)
१२)
१३)
१४)
२०) यामे
२१) नेप्चे
२२) तिरा

प्रौढ शिक्षा
०) बब दाई
१) जिम्माल बूढा (माफ गर्नुस्, माईला) :)

क-कसको नाम छुट्यो, फिस तिर्ने र नाम लेखाउनेऽऽऽऽऽऽ।
 
Posted on 05-25-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी भान्जिहरु सङ घुम्न जानु भयो कि भनेर भनेको त दिदी त टुप्लुक्क आइपुग्नु भयेछ चौतारी मै।

हैन हौ के यि नानाथरि काण्डको कुरा गरेको - काठ्मान्डुको नर्सिङहोम र बुटवल को काण्ड? कुरा बुझे त मरिजाम। आफुलाइ त रामायाणको बाल कान्ड अनि किस्किन्धा काण्ड मात्र था छ।
:)

काठ्मान्डुको नर्सिङहोम र बुटवल को काण्ड त थिएन त मैले पढेको रामायण मा त। कि मैले पढेको रामायण OLD VERSION को पर्यो?
:P
 
Posted on 05-25-06 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ घुम्न जानु ? धेरै गार्मि छ आज
:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters